काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

९ पुष २०८२
अ+
अ-

काठमाडौँ। साताको चौथो सेयर कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

यो समयमा नेप्से परिसूचक १.१० अंकले बढेर २५८५.५९ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ०.३२ अंकले बढेको छ। प्रि ओपन सेसनमा ४३ कम्पनीको कारोबार हुँदा १५ वटाको मूल्य बढ् भने २५ वटाको मूल्य घटेको छ । यस्तै, ३ कम्पनीको मूल्य स्थिर रहेको छ।