काठमाडौँ
००:००:००
१५ फाल्गुन २०८२, शुक्रबार

६ माघ २०८२
अ+
अ-

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले आगामी चुनावमा उम्मेदवारी दर्ता गराएका छन्।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका हुन्।

मन्त्री पुनले म्याग्दी पुगेरै आफ्नो राजीनामा पत्र पठाएका थिए। सत्ताको बागडोर सम्हालिरहेकै अवस्थामा मन्त्री पद त्याग गरी उनी चुनावी प्रतिस्पर्धामा उत्रिएपछि राजनीतिक वृत्तमा यसलाई निकै चासोका साथ हेरिएको छ।