काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२२ माघ २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। निर्माण तथा भवन सामग्री क्षेत्रको प्रदर्शनी ‘नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो’ सुरु भएको छ।

काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको यो एक्स्पो ११औँ संस्करण हो। प्रदर्शनी २५ माघसम्म सञ्चालन हुनेछ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो ।

प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, अल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ फिटिङ्स, कन्स्ट्रक्सन केमिकल, पीभीसी तथा यूपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिललगायत निर्माणसँग सम्बन्धित सामग्री तथा सेवा पाउन सकिन्छ।

हेर्नुहोस् थप तस्बिर :