काठमाडौँ। अमेरिकी सेनाले इरानविरुद्ध जारी सैन्य कारबाहीमा तीनजना सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।
पाँचजना अन्य सैनिक सख्त घाइते भएका छन्।
मृतक सैनिकहरूको नाम र थप विवरण परिवारलाई सूचना दिइसकेपछि मात्र सार्वजनिक गरिने अमेरिकी सेनाले जनाएको छ।

यो पनि…