काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ भाद्र २०८२
अ+
अ-

बारा। बारा जिल्लाको पछिल्लो सुरक्षा परिस्थिति विचार गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। 

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जारी गरिएको निषेधाज्ञा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रहनेछ भने राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म कर्फ्यु रहनेछ । 

निषेधाज्ञा र कर्फ्युको समयमा भिड् जम्मा गर्न, जुलुस, प्रदर्शन, बैठक,सभा गर्न निषेध रहेको सूचनामा उल्लेख छ ।