काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३ आश्विन २०८२
अ+
अ-

काठमाडौं। आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेर २ लाख १६ हजार कायम भएको हो। बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेकोमा थियो।

त्यस्तै, चाँदीको भाउ तोलामा ६० रूपैयाँले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य २ हजार ५८० रुपैयाँ पुगेको छ । हिजो एक तोला चाँदीको मूल्य २ हजार ५२० रुपैयाँ थियो ।