५ आश्विन २०८२
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले पाँच जना मन्त्रीहरूको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छिन् ।

उनले डा. संगिता मिश्रा, अनिल कुमार सिन्हा, जगदीश खरेल, महावीर पुन र डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।