काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
नारायणगढ–मुग्लिन सडक/फाइल फोटो
अ+
अ-

काठमाडौं। देशभर भइरहेको वर्षाको कारण उत्पन्न हुनसक्ने विपदलाई ध्यान दिएर लामो दुरीका सवारी साधनको आवत जावत बन्द गरिएको छ।

त्यसैगरी, काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी साधानको आवागनमा पनि रोक लगाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार सूचना प्रकाशन गरेर सवारी साधनको आवागमन तीन दिनका लागि बन्द गरेको बताएको हो।