काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१२ कार्तिक २०८२
अ+
अ-

सोलुखुम्बु। सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ।

हेलिकप्टर लुक्लाबाट लोबुचे जाँदै थियो। हेलिकप्टर ल्यान्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो।

हेलिकप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए। हेलिकप्टर उडाईरहेका क्याप्टेन खड्का सकुशल रहेका छन्। हेलिकप्टरमा भने क्षति पुगेको छ।