नेपाल न्युज
काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि १.५ ओभरमा ९ बलमा २ रन जोडेर भुर्तेल आउट भएका हुन् ।