काठमाडौँ
००:००:००
२३ मंसिर २०८२, मंगलवार

२९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा कुटपिट पछि घाइते भएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु देउवा राणा सिंगापुर उपचार पछि आज आज नेपाल फर्केका छन्।

कार्तिक १० गते उपचारका लागि सिंगापुर गाएका देउवा दम्पति १८ दिन पछि स्वदेश फर्केका हुन्।