काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ पुष २०८२
अ+
अ-

काठमाडौं। नेकपा (एमाले) को ११औं महाधिवेशनमा मतगणना जारी छ।

पछिल्लो अपडेटअनुसार उपमहासचिवमा लेखराज भट्टले अन्तर फराकिलो बनाएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणामअनुसार उपमहासचिवमा लेखराज भट्टले पछिल्लो मतपरिणामअनुसार ७३४ मत पाएका छन्। त्यस्तै, योगेश भट्टराईले ७०९ मतका साथ पछ्याइरहेका छन्।

एक हजार एक सय ३९ मत गनिसक्दा उपमहासचिव पदमा ओली प्यानलका लेखराज भट्ट र ईश्वर पोखरेल प्यानलका योगेश भट्टराईले २५ मतका साथ पछ्याइरहेका छन्।

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल : ३३४

योगेस भट्टराइ : ७०९

रघुविर महासेठ : ६८९

राजेन्द्र प्रसाद गौतम : १४०

लेखराज भट्ट : ७३४

विष्णु प्रसाद रिमाल : ५४०

वैजनाथ चौधरी : २७१