काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

पछिल्लो मतपरिणामअनुसार पोखरेलले ३६४ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी सुरेन्द्र पाण्ड‍ेले ३०२ मत प्राप्त गरेका छन्।

पोखरेल पाण्डेभन्दा ६२ मतले अगाडि छन्।