नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।
बाटो विस्तारको नाममा विस्थापित राणा प्रधानमन्त्रीहरूका सालिक
मधेस प्रदेशमा बन्दै नबन्ने परियोजनाको डीपीआर बनाएर राज्यकोषको दोहन
३. रोहितको ‘फ्लाइङ किस’ र लुम्बिनीको पुनरागमनको कथा
समग्रमा एनपीएल–२ : रोहितको भाग्य, दीपेन्द्रको दुर्भाग्य, विदेशी खेलाडीको प्रदर्शनमा प्रश्न, क्यानलाई व्यवस्थापन सुधार्ने चुनौती
४. सरकारी विद्यालयमा पत्रु खाना निषेध
सरकारी विद्यालयको दिवा खाजामा स्थानीयस्तरमा पाइने रैथाने र पोषणयुक्त खाना खुवाइँदै
५. जेन-जी आन्दोलनका सय दिन : बदलियो परिदृश्य, बदलिएन परिस्थिति
आन्दोलनले जगाएको जनअपेक्षा पूरा गर्ने चुनाैती
६. बदलियो नेपालीको श्रम गन्तव्य
भारत, खाडी हुँदै युरोपका विभिन्न देश पुगेका नेपालीको कमाइले अर्थतन्त्रमा ठूलो टेवा पुगे पनि आप्रवासन नीति भने अझै अस्पष्ट
७. विकृति र समस्याको दुश्चक्रमा स्वास्थ्य बिमा
बिमाले बेहोर्ने निश्चित उपचार सेवाको रकम सिध्याउन अनावश्यक रूपमा स्वास्थ्य सेवा लिने प्रवृत्ति