१२ पुष २०८२
अ+
अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच राष्ट्रपति भवन शीतल निवासमा झण्डै एक घण्टासम्म भेटवार्ता भएको थियो ।

भेटवार्तामा समयमै निर्वाचन गराउने, सबै दल र समूहहरूलाई मिलाएर निर्वाचन गराउनेलगायत समसामियक विषयमा छलफल भएको थियो ।