काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

५ माघ २०८२
तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिएका छन्।

रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएसँगै उनले पदबाट राजीनामा दिएका हुन्।

उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामापत्र बुझाएका छन्।

यो पनि…

चुनाव लड्न मन्त्री गुप्ताले दिए पदबाट राजीनामा