काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

१३ माघ २०८२
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाह बर्दिया पुगेका छन् ।

उनले बर्दिया पुग्दा कार्यकर्तासँग भेट गर्दै राजपुरमा रहेको रास्वपा बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ सम्पर्क कार्यलय उद्घाटन गरेको हो ।

उद्घाटन कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा शाहले रास्वपाले वैकल्पिक राजनीति र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी काम गर्न कार्यकर्तालाई आग्रह गरे।