काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन खबरदारी गरिएको छ।
नागरिक सचेतना अभिवृद्धि तथा सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले माइतीघर मण्डलमा खबरदारी कार्यक्रम आयोजना गरिएको हो । युवाहरूले निर्वाचनलाई सफल बनाउन सरोकारवालालाई खबरदारी गरेका थिए। उनीहरूले विभिन्न नाराअंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रतिनिधिसभाको निर्वाचन यही २१ फागुनमा हुँदै छ।
हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
