काठमाडौँ। नेपाली सेनाले अस्थायी मतदान केन्द्रबाट समानुपातिक तर्फको मतदान गरेका छन्।
कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकले काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रबाट मतदान गरेका हुन्।
यो पनि…
हेर्नुहोस् थप तस्बिर :

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी