काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

३० फाल्गुन २०८२
अ+
अ-

प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदा काठमाडौँ सहरका पुराना परिचय हुन्। विडम्बना धुवाँ, धुलो र प्रदूषण यस सहरका नयाँ पहिचान बन्दै छन्। वायु प्रदूषणकै कारण नेपालमा बर्सेनि ४२ हजार मानिसको ज्यान जाने घटनाले स्वच्छ हावामा श्वास फेर्न पाउने नैसर्गिक अधिकारकै धज्जी उडाइरहेको छ।