काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

साताको सट

७ चैत्र २०८२
अ+
अ-

काठमाडौँ-तराई द्रुतमार्गका लागि खनिएको उजाड बाटो हुँदै घर फर्कंदै  गरेका ललितपुर फर्सिडोलका छात्राहरू। धुलो र ढुंगाबीच उनीहरू उज्ज्वल भविष्यको खोजीमा अगाडि लम्कँदै छन्।