काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

साताको सट

२१ चैत्र २०८२
अ+
अ-

सञ्चारकर्मीहरूमा विश्वसनीय तर छिटो समाचार सम्प्रेषण गर्ने तीव्र दबाब हुन्छ। प्रविधिमा आएका परिवर्तनले यस्तो दबाब झन् बढेको छ।

शुक्रबार प्रतिनिधिसभा सभामुख पदका लागि मनोनयन दर्ताका क्रममा देखिएको दृश्यले पनि यही भन्छ। तर, स्थलमै खटिने यी सञ्चारकर्मीको भौतिक सहजता र सुरक्षाबारे चाहिँ सोचिदिने कसले?