३ बैशाख २०८३
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ।

कांग्रेस सांसद भीष्मराज आङदेम्बेले लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने बताए।

संसदीय समितिका सभापतिको उम्मेदवारी दिने वा नदिने भनेर विपक्षी दलहरू छलफलमा पनि जुट्दैछन्।

संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ।