काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

३ बैशाख २०८३
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको हो।

प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ।