काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन तयारी सुदृढ गर्ने उदेश्यले पूर्णस्तरको आपतकालीन अभ्यास  गरिएको छ।

यो अभ्यास आईसीएओ मापदण्ड तथा विमानस्थलको आपतकालीन योजना २०२४ (सातौँ संस्करण) अनुसार सञ्चालन गरिएको हो।

हेर्नुहोस् थप तस्बिरहरू :