काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

१५ जेष्ठ २०८३
अर्थमन्त्री स्वर्णिम वाग्ले। तस्बिर : रासस
अ+
अ-

काठमाडौँ। सरकारले सात वटै प्रदेशका अस्पतालालाई मेडिकल कलेजको रुपमा विकास गर्ने भएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै शुक्रबार यस्तो बताएका हुन्।

यसले निजी क्षेत्रमा बढ्दो मेडिकल शिक्षाको पहुँच विकेन्द्रीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।