काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य प्रतितोलामा २ सय रूपैयाँले घटेर ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मुल्य प्रतितोला ३ लाख ११ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ८५ रुपैयाँले घटेर तोलाको ५२८५ मा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला ५३७० मा कारोबार भएको थियो।