नेपाल न्युज
काठमाडौँ। कीर्तिपुरको चाँदनीचोकमा कारमा रोकिराखेको कारमा आगलागी भएको छ।
घटनामा चालकको जलेर मृत्यु भएको छ। उनको शव सिट बेल्ट लगाएको अवस्थामा फेला परेको छ।
मंगलबार बिहान बा५च ३०३८ नम्बरको कार जलेको हो। आगलागीको कारण र मृतकको पहिचान खुलेको छैन।
तस्बिर : नेपाल फोटो लाइब्रेरी