काठमाडौँ। संघ र प्रदेशका ऊर्जामन्त्री सहभागी विषयगत समितिको बैठक सिंहदरबारमा बसिरहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बैठक बसिरहेको हो।
बैठकको अध्यक्षता संघ सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गरेका छन्।
बैठकमा प्रदेशको ऊर्जा, जलस्रोत र सिँचाइसम्बन्धी जिम्मेवारी प्राप्त मन्त्रालयका मन्त्री सहभागी छन्।
तस्बिर: नेपाल फोटो लाइब्रेरी