काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
अ+
अ-

काठमाडौं उपत्यकामा निरन्तरको वर्षाले बागमती र यसका सहायक नदीहरुमा पानीको बहाब निरन्तर बढिरहेको बढिरहेको छ।

बागमती नदी आसपासका कतिपय वस्तिबाट स्थानीयलाई नजिको स्कूलमा सार्न थालिएको छ।

नदीको किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले अनुरोध गरेको छ। जल तथा मौसम विभागले नागरिकहरूलाई म्यासेज नै गरेर भोलीसम्मै निरन्तर वर्षा रहने भएकाले उच्च सतर्कता अपनाउन भनेको छ।