नेपालन्युज
काठमाडौं। सरकार‚ राजनीतिक दल र जेनजी प्रतिनिधिबीच छलफल सुरु भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलोपटक त्रिपक्षीय छलफल सुरु भएको हो।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा निर्वाचनको वातावरण बनाउने पहलस्वरुप छलफल सुरु भएको हो।