काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

साताको सट

१३ मंसिर २०८२
अ+
अ-

काठमाडौँमा घर निर्माण कार्यले तीव्रता पाउँदा बालबालिकाका लागि खुला मैदान कम हुँदै गएको छ। यस्तो अवस्थामा पनि वरिपरि ठडिएका नयाँ घर र मौन हिमशृंखलालाई साक्षी राखेर खेतको कान्लामा फुटबलको आनन्द लिइरहेका मच्छेगाउँका किशोरहरू।