काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। करको रकम दुरुपयोग र भ्रष्टाचारका विरुद्धमा आयोजित जेनजी आन्दोलनमा ठूलो हताहात भएपछि नेपाल र बाङ्लादेशबीच मंगलबारका लागि तय भएको दोस्रो खेल स्थगित गरिएको छ।

अखिल नेपाल फुटबल संघले सोमबार विज्ञप्ति जारी गर्दै देशमा देखापरेको हालको अवस्थालाई मध्यनगर गर्दै खेल स्थगित गरिएको जनाएको छ। नेपाल र बाङ्लादेशबीच पहिलो खेल शनिबार भएको थियो।