काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
तस्बिरहरु : शिखा श्रेष्ठ/नेपालन्युज
अ+
अ-

काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेका आफन्तको भीड लागेको छ। जेन–जीले गरेको प्रदर्शनको क्रममा घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ।

उपचाररत बिरामीका आफन्त अहिले धमाधम अस्पतालमा आइरहेका छन्।

वीर अस्पतालमा छ जना घाइतेको उपचार भइरहेको छ।

‘जेन-जीले गरेको प्रदर्शनको क्रममा अहिलेसम्म १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

देशभर तीन सय ४७ जना घाइते भएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ।