काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१५ जेष्ठ २०८३
अ+
अ-

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।

१.ब्ल्याक बक्सभित्र, ब्ल्याक बक्सबाहिर

बाटैबाटो नाटक मात्रै थिएन, देशको अनुहार चिन्ने माध्यम थियो।

ब्ल्याक बक्सभित्र, ब्ल्याक बक्सबाहिर

२.संशय बढाइरहेको सेना

गैरसैन्य क्षेत्रमा हाबी हुँदै आएको नेपाली सेना वालेन्द्र शाह सरकारको पालामा अझ सक्रिय देखिँदा नागरिक शासन र लोकतन्त्रबारे चिन्ता

संशय बढाइरहेको सेना

३.साफ जित्ने सपना

तर, न पुग्दो लगानी, न तयारी नै

साफ जित्ने सपना

४.उखुम गर्मीको अत्यास

ताता दिनहरूको मात्रा र अवधि बर्सेनि बढिरहँदा जनस्वास्थ्यदेखि जीविकोपार्जनसम्ममा असर

उखुम गर्मीको अत्यास

५.स्वेच्छाचारी सरकार

सुशासन माग्ने जेन-जी आन्दोलनको बलमा बनेको वालेन्द्र शाह नेतृत्वको सरकारलाई लोकतान्त्रिक विधि-प्रक्रियामा अरुचि

स्वेच्छाचारी सरकार

६.आत्मघाती एन्फा

देशभित्रको फुटबललाई मरणासन्न पारेर निजी क्षेत्रको लिग प्रवर्द्धनमा व्यस्त एन्फा नेतृत्व

आत्मघाती एन्फा

७.सत्ताकै प्रहारमा मानवअधिकार प्रतिवेदन

कार्यान्वयनमा शंका, तर अधिक छ अन्तर्राष्ट्रिय महत्त्व

सत्ताकै प्रहारमा मानवअधिकार प्रतिवेदन