काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिने तयारी गरेको बताएका छन्।

नेपाल न्यूजसँग कुरा गर्दै आफूले पार्टीको निर्णय कुरेर बसेको बताए। “सबै तयारी गरेर बसेको छु। पार्टीले के गर्छ कुरेको छु,” उनले भने,”एकैछिनमा राजिनामा गर्छु।”

यसअघि कृषि मन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका छन्।