काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फोटो फिचर

२९ आश्विन २०८२
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। ललितपुरको भणिमण्डलस्थित एक पार्टी प्यालेसजमा बैठक सुरु भएको हो।  जेन-जी आन्दोलनपछि पहिलोपटक बोलाइएको एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ।