काठमाडौं। सरकार‚ राजनीतिक दल र जेनजी प्रतिनिधिबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलोपटक त्रिपक्षीय छलफल सुरु भएको हो । बालुवाटारमा जारी छलफल निर्वाचनको वातावरण बनाउने पहलस्वरुप भएको हो । छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल‚ कानुनमन्त्री अनिलकुमार सिन्हा‚ शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन् ।
राजनीतिक दलबाट सहभागी
नारायणकाजी श्रेष्ठ
वर्षमान पुन
माधव सापकोटा
प्रकाश अधिकारी
दीपक कार्की
प्रकाश ज्वाला
राजेन्द्र पाण्डे
मोहन श्रेष्ठ
राजेन्द्र गुरुङ
निशा डाँगी
स्वर्णिम वाग्ले
महेश बर्तौला
क्षितिज थेबे
वसन्त कुशवाह
प्रकाशशरण महत
जेनजीबाट सहभागी प्रतिनिधि
मोनिका निरौला
रक्षा बम
पुरुषोत्तम यादव
सामना लावती
खेमराज साउँद
उपअर्जुन चाम्लिङ
भोजविक्रम थापा
मिरज ढुंगाना
विवेक दाहाल
जेम्स कार्की
रेहनराज डंगोल
अमीत खनाल
राजन रानामगर