काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

बेलीविस्तार

२४ कार्तिक २०८२
अ+
अ-

जेन-जी आन्दोलनपछि सरकार मात्र परिवर्तन भएको छैन, प्रतिनिधिसभा विघटन भएर २१ फागुनमा नयाँ चुनावको मितिसमेत घोषणा भएको छ। जेन-जी आन्दोलनको सन्देश र आगामी बाटोबारे राजनीतिक अर्थशास्त्री मोहनदास मानन्धरले एक सारपूर्ण प्रस्तुति दिएका छन्। उनको भनाइमा जेन-जी आन्दोलन सत्ता परिवर्तनभन्दा बढी सुशासन, समृद्धि र सामाजिक न्यायका लागि भएको थियो।

भिडियोमा हेरौँ, मानन्धरको बेलीविस्तार :