काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

१७ पुष २०८२
अ+
अ-

धनकुटा। आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ।

नयाँ वर्षको दिन धनकुटाको हिलेबाट सुर्योदयको मनमोहक दृश्य देखिएको छ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन्।