काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

१७ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सुनसरी। कोसी गाँउपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका जय साहको मृत्यु भएको हो।

उक्त घटना गए राति भएको हो। गोली प्रहार गर्नेको खोजी जारी छ। घटनास्थलबाट गोलीका खोका बरामद भएका छन्।