साताको सट

१९ पुष २०८२
अ+
अ-

भोजपुरको झ्याउपोखरी क्षेत्रमा बुधबारे हाटबजारको चहलपहलबीच जुत्ता सिलाउँदै जीविकोपार्जन गरिरहेका एक स्थानीय मोची। पृष्ठभूमिमा देखिने मकालु हिमालले बजारको व्यस्ततालाई प्राकृतिक सौन्दर्यसँग जोडेको छ।