काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

३० पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

यसअघि आज बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो। तर केही थप छलफल र तयारी आवश्यक परेकाले अन्ततः बैठक आज बिहानका लागि तय गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए।