काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

२ माघ २०८२
अ+
अ-

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।

१. खाना मीठो थकाली

थकाली महिलाहरूको स्वाद र सीपको पुस्तान्तरणले स्थापित ब्रान्ड

खाना मीठो थकाली

२. ४५ वर्षदेखि वैदेशिक परियोजनाको भरमा विद्यालय शिक्षा

सार्वजनिक शिक्षा सुधारमा पाँच खर्ब रुपैयाँभन्दा बढीको अनुदान–ऋण, सिकाइ उपलब्धि भने न्यून

४५ वर्षदेखि वैदेशिक परियोजनाको भरमा विद्यालय शिक्षा

३. लगानी अर्बभन्दा बढी, उपयोगिता शून्य

लुम्बिनी प्रदेशमा ठूलो धनराशि खर्चिएका भौतिक संरचना उपयोगविहीन

लगानी अर्बभन्दा बढी, उपयोगिता शून्य

४. अन्नभण्डार नै कुपोषणबाट ग्रसित

कृषि उत्पादनका लागि उर्वर मानिएको मधेस प्रदेशका २९ प्रतिशत बालबालिका कुपोषणको सिकार

अन्नभण्डार नै कुपोषणबाट ग्रसित

५. मुद्दा जित्नुभन्दा फैसला कार्यान्वयन कष्टकर

जितेर पनि अर्को लडाइँ लड्नुपर्दा न्यायालयप्रतिको अविश्वासको चुलिँदो

मुद्दा जित्नुभन्दा फैसला कार्यान्वयन कष्टकर

६. विदेशी एयरलाइन्सले वर्षमै लैजान्छन् डेढ खर्ब, तिर्दैनन् कर

२०७९/८० यताका दुई आर्थिक वर्षमा तिरेनन् करबापतको साढे दुई अर्ब

विदेशी एयरलाइन्सले वर्षमै लैजान्छन् डेढ खर्ब, तिर्दैनन् कर

७. फोहोरी सरकारी कार्यालय

दुर्गन्धित शौचालय र असरल्ल फोहोर तथा थोत्रा सामानका कारण सेवाग्राही दिक्क

फोहोरी सरकारी कार्यालय