काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

१ बैशाख २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नव वर्ष २०८३ को पहिलो दिन राजधानीको वसन्तपुर क्षेत्रमा पर्यटकको भिड बढेको छ।

नयाँ वर्षको पहिलो दिन सार्वजनिक बिदा भएकाले पनि परिवारसहित घुम्न आउने आन्तरिक पर्यटक उल्लेखनीय देखिएका हुन्।

हेरौँ नव वर्ष २०८३ को पहिलो दिन राजधानीको वसन्तपुरमा घुम्दै गरेका अन्तरिक पर्यटक :

यो पनि…

साँझमा स्वयम्भू !