नेपाल न्युज
काठमाडौँ। सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठिवास लगाएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले माईतिघरमा प्रदर्शन गरेको छ।
शनिवार बिहान किर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठिवास लगाएपछि र साँझ जेन्जी अभियान्तालाई गिरफ्तार गरेपछि उनीहरू झन् आन्दोलित भएका हुन्।
तस्बिरहरू: