काठमाडौँ
००:००:००
३ श्रावण २०८३, आईतवार

३ श्रावण २०८३
अ+
अ-

जनकपुरधाम। तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ।

हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन्। यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही आउने गरेका थिए।

अस्पतालका निर्देशक डा. आशीष बोहराका अनुसार उपचारका निम्ति आउनेमा बालबालिका र वृद्धवृद्धा बढी छन्। सिरहा, महोत्तरी र सिन्धुलीलगायत जिल्लाका बिरामी अस्पताल आउने गरेका छन्।

भारतको विहार राज्यबाट पनि बिरामी आउने गरेका छन्।