२ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। गायक शिव थापा मगरको मौलिक कौराहा गीत ‘जाला जोवन…’ सार्वजनिक भएको छ।

स्वरसँगै शब्द/संगीत पनि थापाकै रहेको गीत ओटू स्टुडियोमा रेकर्ड भएको हो। गीतको भिडियो सञ्जय बुढाथोकीले छायांकन गरेका हुन्। सम्पादन राजकुमार मगरले गरेका छन्।

गीतको म्युजिक भिडियोमा गायक थापासँगै शोभा थापा मगरको अभिनय छ। गीतको एरेन्ज, मिक्सिङ रवि सुनारले गरेका छन्।