काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

नेपालन्युज

२० भाद्र २०८२
अ+
अ-

नेपालन्युजले हरेक दिन विशेष सामग्रीको रूपमा ‘आवरण’ प्रकाशन गर्दै आएको छ। साताभरि प्रकाशित आवरण एकै ठाउँमा पढ्न सकिने गरी यहाँ सूचीकृत गरिएको छ।

१. ममको विश्वयात्रा
तिब्बतमा जन्मियो, काठमाडौंमा हुर्कियो र संसारभर फैलियो

२. शक्तिराष्ट्रको उपेक्षामा नेपाल
न विदेशी सरकार प्रमुखको आगमन, न नेपाललाई नै निम्ता

३. पुरानाको कुस्त कमाइ, नयाँलाई अवरोध
नयाँ बहुराष्ट्रिय कम्पनी ल्याउन सरकार र निजी क्षेत्र नै बाधक

४. गैरसरकारी विधेयकको बिजोग
३२ वर्षमा जम्माजम्मी तीन विधेयकमात्र कानुनमा परिणत

५. दुई ‘राष्ट्रवादी’ लक्षित दुई प्रश्न
आफूद्वारा संग्रहित राष्ट्रिय महत्त्वका सम्पदाहरू सुरक्षित राख्न राजा महेन्द्र र उनको सरकारले वास्ता गरेन भन्दैमा योगीजस्ता ‘राष्ट्रभक्त’ले आफ्नो संग्रह किन विदेशी संस्थालाई सुम्पिए?

६. शरणार्थी बन्न मरिहत्ते
यो नेपाली शिर झुकाई शरणार्थी बन्न लम्कन्छ!

७. भाडामा दर्शक, हल खाली, फिल्म ‘सुपर हिट’
फिल्म चलाउने विचित्रको काइदा