काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले निर्माणधीन त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन्।
उनले शनिबार क्रिकेट मैदानको निरीक्षण गरेका हुन् । १० हजार क्षमताको प्यारापेट निर्माण सकेर फ्लडलाइट जडानको काम भइरहेको अवस्थामा मन्त्री गुप्ताले मैदानको निरीक्षण गरेका हुन् ।
हेर्नुहोस् थप तस्बिर :

सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी